×

NMB BANK
NIC ASIA

विहानैदेखि वर्षा, बाढी आउन सक्ने भन्दै महाशाखाले गरायो सतर्कता

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–बुधबार बिहानैदेखि काठमाडौंलगायत देशभरका केही स्थानहरुमा वर्षा भैरहेको छ ।   

Muktinath Bank

आज देशका अधिकांश भूभागहरुमा  सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्य वर्षा भइरहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भूभागका धेरै स्थानमा र बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुने महाशाखाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

महाशाखाका अनुसार, देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

Vianet communication
Laxmi Bank

 यस्तै, आज राती देशको पश्चिमी तथा मध्य भूभागमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली  रहने तथा मध्य र पश्चिमका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज विहानै देखि बर्दिया, सिन्धुली, सिराहा, सप्तरी, सुनसरी, ओखलढुङगा र  आसपास मध्यम देखि भारी बर्षा भईरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

ज रातीसम्म विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहावको संभावना रहेकाले नदी तटिय क्षेत्रमा आज बेलुकासम्म सतर्कता बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x