×

NMB BANK
NIC ASIA

रक्सी पिएर बसिरहँदा विमान छुटाए अनि बेतोडले दौडिए बाउछोरा

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतका एक जोडी बुवा र छोरा विमानस्थलको बारमा बसेर रक्सी पिइरहेको बेलामा विमान उड्न ठिक्क परेको थियो । विमान छुट्न लागेको थाहा पाएपछि बाउछोरा विमान भएतिर बेपत्तासँग दौडिएका छन् र

Muktinath Bank

यसक्रममा उनीहरूलाई सशस्त्र प्रहरीले पनि लखेटेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटलीको सार्डिनियामा रहेको काग्लियरी विमानस्थलमा एन्टोनिनो लोइ र टोनी लोइले लन्डन जान लागेको ईजीजेट विमानमा चढ्नका लागि दौडिँदा ढोका समेत भत्काएका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूलाई अत्यधिक ढिलो गरेका कारण विमानमा चढ्न नदिइने भनिएपछि इमर्जेन्सी एग्जिट जबर्जस्ती खोल्न खोजेका थिए । त्यसपछि इटालेली प्रहरीले उनीहरूलाई बन्दूक तेर्स्याएर नियन्त्रणमा लिएको थियो । 

Vianet communication
Laxmi Bank

उनीहरू डिपार्चर लाउन्जमा बसेर पिइरहँदा उडानको लास्ट कल घोषणा गरिएको थियो । ढोका फुटाएकोमा उनीहरूलाई दुई हजार पाउन्ड जरिवाना गरिएको छ । 

घटना मंगलवार भएको हो । लोइले आफूहरू मातिएर बसेको पनि नभएको अनि अपराधी पनि नभएको र विमानमा चढ्न मात्र खोजेको बताए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x