×

NMB BANK
NIC ASIA

टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक रन हान्ने खेलाडी बने विराट कोहली

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी-भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक रन हान्ने खेलाडी बनेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार दक्षिण अफ्रिकाविरुद्ध मोहालीमा खेलिएको दोस्रो टी-ट्वान्टीमा कप्तान कोहलीले ७२ बलमा अभिजीत ७२ रन बनाए । सर्वाधिक रन बनाउने मामिलामा उनले रोहित शर्मालाई पछि पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोहलीले टी-ट्वान्टीमा २४४१ रन तथा रोहित शर्माले २४३४ रन बनानएका छन् । भारतीय कप्तान कोहलीले टी-ट्वान्टी क्रिकेटमा २२ पटक ५० भन्दा बढी रन बनाएका छन् । 


Advertisment
Nabil box
Kumari

हेरौं कसले कति रन बनाएका छन् टी-ट्वान्टी क्रिकेटमा :

Vianet communication
Laxmi Bank

खेलाडी                       देश                        रन 

विराट कोहली               भारत                   २४४१
रोहित शर्मा                  भारत                   २४३४
मार्टिन गुप्टिल                न्यूजिल्याण्ड          २२८३
शोएब मलिक               पाकिस्तान            २२६३
ब्रेंडन म्याकुलम             न्यूजिल्याण्ड         २१४०

भारतले उक्त म्याच ७ विकेटले जितेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x