उर्वशीको यी तस्वीर, निकै भाइरल

असोज ३, २०७६

काठमाडौं– भारतकाे बी– टाउनमा सबैभन्दा बोल्ड एवम् हट नायिकाको रुपमा चिनिन्छिन् उर्वशी रौटेला । 

उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने नायीकामध्ये एक हुन् । 


ADVERTISEMENT

पछिल्लो समय उनले सामाजिक सञ्जालमा आफ्नो हट तथा सेक्सी तस्वीर एवम् भिडियो सेयर गरेकी छिन् ।  जुन अहिले निकै भाइरल भएको छ । उनको बोल्ड तस्वीरलाई उनका फ्यानहरुले निकै मन पराएका छन् । 

तस्वीरमा उनले क्रीम कलरको लामो गाउन पहिरिएकी छिन् । जसमा उनी सुन्दर देखिएकी छिन् । यसका साथ उनले अफ शोल्डर गाउनमा समेत तस्वीर सेयर गरेकी छिन् । जुन निकै भाइरल भएको छ । एजेन्सी


 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस