'छ माया छपक्कै'को ट्रेलर रिलिज [भिडियो]

असोज ३, २०७६

काठमाडौं- दीपक-दीपाको फिल्म 'छ माया छपक्कै'को ट्रेलर रिलिज गरिएको छ । 

बहुप्रतिक्षित फिल्म 'छ माया छपक्कै'को शुक्रवार ट्रेलर रिलिज गरिएको हो । 


ADVERTISEMENT

फिल्मले उमेर दुरीमा हुने प्रेम र राजनीतिको कथा भन्छ ।  

रोहित अधिकारीको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतको अभिनय रहेको छ ।

ट्रेलर हेर्नुहोस् : 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार