मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
गोरखा - साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीको राजनीतिक स्वार्थ पूरा गर्न नयाँ संविधानलाई दोष देखाउँदै हिँड्न नहुने बताएका छन् ।
गोरखा सदरमुकाममा शुक्रवार आयोजित पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा संयोजक मिश्रले अहिले जसले संविधान लेखेको उसैले विरोध गर्दै हिँड्ने गरेको बताए ।
'नयाँ संविधान लेख्नेहरु मध्ये केहीले भोलिपल्टदेखि नै विरोध गर्न थाल्नुभयो,' उनले भने, 'संविधानले काम गर्न थालेको बल्ल चार वर्ष भयो, आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि संविधानलाई दोष देखाउनु गलत हो ।'
संविधान घोषणा भएपछि त्यसको कार्यान्वयन जसरी प्रभावकारी ढङ्गबाट हुनुपर्ने हो त्यो हुन नसकेको संयोजक मिश्रले बताए । राजनीतिक पार्टी तपसिलका विषयमा अल्झिएर बसेकाले अहिले जनताका आकांक्षाअनुसार संविधानको कार्यान्वयन अघि बढ्न नसकेको उनको भनाइ थियो ।
उनले अब संविधान भत्काउनेतर्फ नभई संविधानभित्र भएका कमीकमजोरीलाई सच्याउदै लैजानुपर्ने धारणा राखे । संयोजक मिश्रले अब पनि बारम्बार संविधानको विरोध गर्दै सडक आन्दोलन गरेर कुनै पनि दलले नेपाली जनताको विकास र समृद्धिको मुद्दालाई ओझेल पार्न नहुने बताए ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...