×

NMB BANK
NIC ASIA

मोदीले ट्रम्पलाई हातमा हात राखेर हिँडेपछि सिक्रेट सर्भिसलाई आपत

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको ह्युस्टनमा आइतवार आयोजित हाउडी मोदी कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भाषण गरेका छन् । 

Muktinath Bank

बाजागाजा सहित स्वागत समारोहपछि मोदी र ट्रम्पले भाषण गरेका हुन् । समारोहस्थलमा मोदी मोदी र यूएसए यूएसए नारा गुञ्जिएको थियो । भाषण सकिएपछि मोदीले ट्रम्पलाई गर्न लगाएको कामले चाहिँ सुरक्षा निकायहरूको पसिना आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीको भाषणका बेलामा ट्रम्प स्टेनमुनि बसेर ध्यानपूर्वक सुनिरहेका थिए । भाषण समाप्त भएपछि मोदी ट्रम्पलाई भेट्न आए । मोदीले ट्रम्पलाई हातको इशाराले एनआरजी मैदान एक चक्कर लगाउने र मानिसहरूको अभिवादन स्वीकार गर्ने सुझाव दिए अनि ट्रम्पले तत्कालै यो सुझाव माने । 


Advertisment
Nabil box
Kumari

त्यसपछि दुवै नेता मैदानभित्रै मानिसहरूलाई भेट्न थाल् । मोदी र ट्रम्पको अचानकको निर्णयले सुरक्षा निकाय सचेत भए । दुवै नेताहरू ५० हजार मानिसको भीडमा गएको देख्दा राष्ट्रपतिको सुरक्षा व्यवस्था मिलाउने सिक्रेट सर्भिसका जवान र मोदीको सुरक्षामा खसटएका एसपीजीका जवान दौडिन थाले । 

Vianet communication
Laxmi Bank

एसपीजी र सिक्रेट सर्भिसका जवानले मोदी र ट्रम्पको चारैतिर कडा सुरक्षा घेरा बनाए । दुवै सुरक्षा निकायका जवानको अनुहारमा चिन्ता देखिन्थ्यो । 

मोदी र ट्रम्पलाई आफूनजिक पाएर जनता पनि उत्साहित भयो र उभिएर स्वागत गरे । दुवै नेताले हात हल्लाएर भारतीय–अमेरिकी मानिसको अभिवादन स्वीकार गरे । मैदानमा चक्कर लगाउँदा सिक्रेट सर्भिस र एसपीजीका जवान दौडिएको देखिए ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x