×

NMB BANK
NIC ASIA

स्मार्टफोन मानव स्वास्थ्यका लागि घातक, प्रयोगकर्ताको आयू घट्ने

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– स्मार्टफोन अब मात्र फोन रहने, हाम्रो जिन्दगीको एक अभिन्न अंग बनिसकेको छ । जसमाथि हाम्रो निर्भरता दिनानुदिन बढ्दै गइरहेको ।

Muktinath Bank

तर यसको एक दोस्रो पक्ष पनि छ । स्मार्टफोन हाम्रा लागि जति उपयोगी छ, त्यति नै यो हाम्रो स्वास्थ्यका लागि घातक पनि छ । यसको धेरै उपयोगले युवाहरु छिट्टै बृद्ध बन्ने खतरा निम्तिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अध्ययनबाट पत्ता लागेको छ कि स्मार्टफोनको अधिक प्रयोग गर्ने युवाहरुको अवस्था ८० वर्षका बृद्धको जस्तै हुन जान्छ । यसका साथै शारीरिक बिमारी जस्तै गर्धन दुख्ने, कम्मर दुख्ने जस्ता समस्या निम्तिने गरेको तथ्य पनि बाहिर आएको छ ।


Advertisment
Nabil box
Kumari

वैज्ञानिकहहरुले २१ जना मानिसहरुमा आई ट्र्याकरको माध्यमबाट निगरानी गरे । र ती मानिसका २५२ ओटा हाउभाउ र घटनालाई क्यामेरमा कैद गरेर त्यसमाथि रिसर्च गरे ।

Vianet communication
Laxmi Bank

उक्त रिसर्चबाट पत्ता लाग्यो कि ४६ प्रतिशत मानिसहरु हिँड्दै गरेको अवस्थामा स्मार्टफोनको प्रयोग गर्छन्, चाहे फोनमा कुराकानी गर्नका लागि होस्, म्यासेज पढ्का लागि होस् या म्यासेज टाइप गर्नका लागि ।

स्मार्टफोन प्रयोग गरेर हिँडिरहँदा उनीहरुको गतिमा कमी आउँछ । र उनीहरु यसप्रकारले हिँड्ने गर्छन् जस्तो कि कुनै बृद्ध हिँडिरहेका छन् ।

शोधकर्ताहरुले यो पनि पत्ता लगाएका छन् कि स्मार्टफोनकै कारण मानिसहरुमा ढाड र कम्मर दुख्ने समस्या निम्तिने गर्छ । साथै यसले मानिसहरुको आँखाको ज्योती विस्तारै गुम्ने खतरा रहेको पनि उनीहरु बताउँछन् ।

स्मार्ट फोनका कारण मानिसको आयू औषतमा १० वर्षसम्म कम हुने गरेको पनि नयाँ तथ्य पत्ता लागेको छ ।

यति मात्र हैन, ‘प्लस वन’ नामको पत्रिकाले गरेको अध्ययनअनुसार मानिसहरुको सम्बन्धमा पनि दरार पैदा भइरहेको छ । किनकी मानिसहरु आफ्नो पार्टनरसँग भन्दा बढी समय स्मार्ट फोनसँग विताउन लागेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x