पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
काठमाडौं – एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई बलिउड नायक वरुण धवनले भिडियो सन्देश पठाएका छन् ।
बलिउड नायिका कृति स्याननले समेत मुस्कानलाई भिडियो कल गरेकी छन् । कृति र वरुण मुस्कानका मनपर्ने नायक/नायिका हुन् ।
मुस्कानको अवस्थाबारे कृतिमार्फत थाहा पाएपछि वरुणले मुस्कानका लागि रेकर्ड गरेको भिडियो निर्देशक जुनैद मेमोनले ट्वीटरमा राखेका छन् ।
भिडियोमा वरुणले मुस्कान छिट्टै निको भएर आफ्नो पढाइमा फर्किने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले निको भएपछि आफूलाई भेट्न आउन आग्रह पनि गरेका छन् ।
हेर्नुहोस्, भिडियो :
After @Varun_dvn learned about her diehard fan from @kritisanon he immediately made a video for Muskan and sent it to her. The emotion is unexplainable. The girl has got new life and she wants to live all over again and hoping to meet Varun soon. Thank you guys for your efforts. pic.twitter.com/y2a9nwnTh3
— Farmer Zunaid Memon जुनैद (@JunaidFarmer) September 25, 2019
जुनैदका मनपर्ने गायक राजु लामाले उनलाई अस्पतालमै पुगेर भेटेका थिए ।
भेटमा राजुले 'तिमीलाई देखेर हिमाल हाँसेको ...' बोलको गीत समेत गाएका थिए ।
९ कक्षामा अध्ययनरत १४ वर्षीया मुस्कानमाथि गत महिना वीरगञ्जमा एसिड प्रहार भएको थियो ।
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...