मंसिर १४, २०८०
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
काठमाडौं – सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा २२ सेप्टेम्बरबाट शुरू भएको साताव्यापी नागरिक अभियान शनिवार प्रभातभेरि, दिनभर मोबाइल आरटीआई क्लिनिक तथा चोकचोकबाट सूचना माग्न आह्वान गर्दै प्रधानमन्त्रीलाई सूचनाको हक कार्यान्वयनका लागि ज्ञापनपत्र दिने कार्यक्रम गरी टुंगिएको छ ।
अभियानमा नागरिक संघसंस्था तथा सूचनाको हकका अभियन्ताले सामूहिक रुपमा देशव्यापी अभियान तथा कार्यक्रम सञ्चालन गरेर दिवस मनाइएको छ ।
हरेक वर्षको २८ सेप्टेम्बरको दिनलाई लक्षित गरी नेपालमा फ्रीडम फोरम लगायतका संघसंस्थाले विगत १ दशकदेखि सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइरहेका छन् ।
दिवस तथा अभियानको मुख्य उद्देश्य सूचनाको हकबारे नागरिक चेतना अभिवृद्धि गर्ने, शासकीय मामिलामा नागरिकका सरोकारबारे प्रश्न गर्ने तथा सबै सार्वजनिक निकायलाई सूचनाको हक सम्बन्धी दायित्व पूरा गर्नका लागि दबाब सिर्जना गर्नु रहेको थियो ।
नेपालमा नागरिक संघसंस्थाको सहकार्यमा ‘सूचनाको हकका लागि नागरिक अभियान’ निर्माण गरी सोको संयोजनमा साप्ताह व्यापी दिवस मनाइएको संयोजक तारानाथ दाहालले बताए । ‘सूचनाको हकका लागि नागरिक अभियान’मा फ्रीडम फोरम, गोगो फाउन्डेसन, गैसस महासंघ नेपाल, नेपाल पत्रकार महासंघ लगायत ३५ भन्दा बढी नागरिक संघ संस्थाको प्रत्यक्ष संलग्नता तथा देशभरबाट १०० बढी संस्थाको सहभागिता रहेको थियो ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...