×

NMB BANK
NIC ASIA

मानसिक समस्याका तीन कारण !

असोज २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 पछिल्लो समयमा नेपालमा मात्रै नभएर विश्वमा नै मानसिक रोगीको संख्या बढ्दो छ । यसको कारण मुख्यतया तीनवटा छन् । ती हुन्ः वंशाणुगत गुण, सामाजिक र मनोवैज्ञानिक । हाम्रो जीवनशैली, आहार, साथी–संगत, बेरोजगारीजस्ता कुराले पनि मानसिक रोगी बढेको पाइन्छ । 

Sagarmatha Cement
Muktinath Bank

वंशानुगत वा जैविक
वंशानुगत कारणले दुई प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित हुन्छन् । बुबा–आमालाई मानसिक समस्या भए त्यो रोग छोराछोरीमा पनि देखिन सक्छ । 
कहिलेकाहीँ भने वातावरणका कारण पनि मानसिक रोग लाग्न सक्छ । घरपरिवारमा कोही मानसिक रोगी छ भने त्यसको प्रभाव सामान्य व्यक्तिमा पनि सर्न सक्छ । त्यसैले यसबारे सचेत हुन जरुरी हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक कारण
नेपालमा देखिने मानसिक रोगीमध्ये अधिकांशको समस्या भनेको सामाजिक कारण हो । त्यो भनेको राजनीतिक, बेरोजगारी, सामाजिक असहजता हुन् । पढाइमा, प्रेममा असफल, गरिबी र बेरोजगारीका कारण मानसिक रोगी देखिने गरेको पाइन्छ । 
यो समस्यालाई पनि सामाजिक नै मानिन्छ । आधुनिकता, हरेक विषयमा तीव्र प्रतिस्पर्धा, सडक दुर्घटनालगायतका कारण पनि मानसिक रोगीको संख्या बढेको विभिन्न अनुसन्धानले देखाएको छ । 


Advertisment
Nabil box
Kumari

मनोवैज्ञानिक कारण
जाडँ–रक्सीको कुलतमा फसेर, पारिवारिक र साथीसंगतका कारण मानसिक रोगी बढेको पाइन्छ । यसलाई मनोवैज्ञानिक कारणसँग जोडिन्छ । कतिपय मानिस देखासिकीका कारण मानसिक रोग बोकेर अस्पताल पुगेका हुन्छन् । अध्ययनले के पनि देखाएको छ भने प्लसटु पढ्ने युवायुवती कुलतमा फसेर सानै उमेरमा मानसिक समस्याको सिकार हुन पुगेका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x