×

NMB BANK
NIC ASIA

नेपाल भ्रमणको दोस्रो दिन राष्ट्रपति शी भेटवार्तामा व्यस्त, प्रधानमन्त्री ओलीसँग औपचारिक वार्ता

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति शी चिनफिङ भ्रमणको दोस्रो दिन भेटवार्तामा व्यस्त भएका छन् ।

Muktinath Bank

राष्ट्रपति शीले आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डसँगको भेटपछि उनले नेकपा सचिवालयका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । नेकपा सचिवालय सदस्यसँगको सामूहिक भेटमा अध्यक्ष एवं प्रधामनन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शी ले प्रधानमन्त्री केपी ओलीसँग अहिले केहीबेरमा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा नेपाल र चीनबीच केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । केरुङ- काठमाडौं रेल्वे सम्झौता, टोखा-छहरे सुरुङ मार्गलगायत केही सम्झौता र सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

शीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग शनिवारनै भेटवार्ता गरेका थिए । नेपालमा आएलगत्तै चिनियाँ राष्ट्रपति शी ले समकक्षी विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति शी आजै मध्यान्ह स्वदेश फर्किने कार्यक्रम छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x