×

NMB BANK
NIC ASIA

सिहंले पर्यटकको गाडी पछ्याएपछि ... [भिडियो]

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- अधिकांश मानिसहरूलाई सिहं हेर्ने इच्छा हुन्छ । त्यसैले त सिहं नजिकैबाट नियाल्न मानिसहरू सफारीमा समेत जान्छन् ।  

Muktinath Bank

तर तपाईं गाडीमा हुनुहुन्छ र सिहंले पछ्याइरहेको छ भने के गर्नुहुन्छ ?  यद्यपि यस्ता घटना निकै कम हुन्छन् । तर भारतको कर्नाटकको बेल्लारीस्थित 'अटल बिहारी वाजपेयी जोलोजिकल पार्क' माथि उल्लेख गरिएकै घटना भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्कमा केही पर्यटक सफारीमा जंगल निस्किएका थिए । जहाँ एक सिहं अचानक उनीहरूको पछि लाग्न थाल्यो । यो देखेपछि उनीहरूको सातो उड्यो । सिहंले लगातार पछ्याएपछि ड्राइभरले गाडीलाई तीव्र गतिमा कुदाए र निकै अघि बढे । पछि ड्राइभरले गाडीको गति कम गरे । उनलाई लाग्यो कि सिहं निकै पछि छ तर केही समयपछि उक्त सिहं पुन: पछ्यायो । यो देखेपछि ड्राइभरले पुन: गाडी तीव्र गतिमा दौडाए । 


Advertisment
Nabil box
Kumari

यस घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

Vianet communication
Laxmi Bank

भिडियो हेर्नुहोस् : 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x