×

NMB BANK
NIC ASIA

जब यी युवकलाई डाक्टरले गर्भको जाँच गराउन आदेश दिए (पूर्जीसहित)

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पेट दुखेर उपचारका लागि जानुभएको तपाईंलाई डाक्टरले एकाएक गर्भको जाँच गर्न भने भने तपाईं के सोच्नुहुन्छ ?

Muktinath Bank

तपाईंलाई लाग्न सक्छ, यस्तो पनि कहीं हुन्छ र ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो घटना भारतको भारखण्डको हो ।


Advertisment
Nabil box
Kumari

एक युवक पेटको दुखाईको उपचार गर्न अस्पताल गएका थिए । तर अस्पतालमा डाक्टरले दुई पुरूषलाई एब्सोल्यूट न्यूट्रोफिल काउन्ट (एएन्सी) परिक्षण गर्न आदेश दिएका छन् । जुन परिक्षण गर्भवती महिलाहरूमा गरिन्छ ।  

Vianet communication
Laxmi Bank

एजेन्सीका अनुसार, झारखण्डको एक गाउँमा बस्ने २२ वर्षिय गोपाल गन्झू र अर्का सुधु गन्झू अक्टूबर १ मा पेटको दुखाईको उपचारका लागि सिमरियाका सरकारी अस्पतालमा गएका थिए । त्यहाँ कार्यरत डाक्टर मुकेशले दुवैको स्वास्थ्य जाँच गरी  एक पर्चामा जाँच गराउनुपर्ने विषयहरू उल्लेख गरी पठाए । 

दुवै त्यो पर्चा बोकेर प्याथालोजी पुगे, त्यहाँ त्यो पर्चा देखेर डाक्टर नै अचम्ममा परे । उनीहरूलाई डाक्टरले गर्भवती महिलालाई गराउने परिक्षण गराउन निर्देशन दिएका थिए । त्यसपछि प्याथालोजीका डाक्टरले उनीहरूको एएनसी परिक्षण गराउन अस्विकार गरे । त्यसपछि ती दुवै युवक घर फर्किए ।

यो कुरा चर्चामा आउनेबित्तिक अस्पताका वरिष्ठ डाक्टर अरुण कुमारले ती डाक्टरलाई यसबारे जानकारी नभएकोले यस्तो भएको बताएका छन् । उनलाई कारबाहीका लागि अहिले अनुसन्धान शुरू गरेको छ । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x