कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
असोज २७, २०७६
काठमाडौं – कुर्दहरूसँग एक सम्झौता गरेर सिरियाका सरकारी सैनिकहरू टर्कीको सीमानजिक तैनाथ गरिएका छन् । टर्कीले गरेको आक्रमणबाट कुर्दहरूको प्रतिरक्षा गर्न सिरियाली सैनिकहरू खटिएका हुन् ।
सैनिकहरूले सोमवार तल ताम्रमा सिरियाको राष्ट्रिय झण्डा फर्फराएको तस्वीरहरू सार्वजनिक भएका छन् । त्यो ठाउँ सारी कानी शहर जाने सडकबाट २० माइल मात्र पर छ । उक्त शहरमा गत सप्ताहान्तमा भारी लडाईं भएको थियो ।
कुर्दहरूको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेसले सिरियाका राष्ट्रपति बशर अल असदसँग एक सम्झौता गरेर सीमावर्ती शहरहरू मनबिज र कोबानेमाथिको नियन्त्रण सुम्पेका छन् । त्यसको बदलामा उनीहरू टर्कीको आक्रमणबाट प्रतिरक्षा मागेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरी सिरियाबाट अमेरिकी फौन हटाउने सहमति जनाएपछि टर्कीले उक्त क्षेत्रमा आक्रमण थालेको छ ।
कुर्द र सिरियाली सरकारबीचको सम्झौताले रुस र इरानलाई टर्कीविरुद्ध उभ्याएको छ जबकि यी तीनैले आफूलाई उक्त क्षेत्रमा साझेदारका रूपमा प्रस्तुत गरिरहेका थिए ।
रुसले असद र कुर्दिश लडाकूहरूबीचको सम्झौता गराएको बताइन्छ ।
अमेरिकाले सिरियामा रहेका आफ्ना अन्तिम हजार सैनिकहरूलाई यथाशीघ्र र सुरक्षित रूपमा फिर्ता बोलाउन आदेश दिएको छ । टर्कीले आक्रमण गरिरहँदा अमेरिकी सैनिकलाई भूलवश टर्कीको हवाई आक्रमणको सामना गर्नुपर्ने स्थिति आउन सक्छ भनी हतार गरिएको हो ।
एजेन्सी
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...