×

NMB BANK
NIC ASIA

धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३ संशोधन प्रस्ताव

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सूचीकृत कम्पनीले प्रारम्भिक निष्कासनमै मोलमोलाइबाट सेयरको भाउ तय गर्ने प्रावधानसहित धितोपत्र बोर्डले नियमावली संशोधन प्रस्ताव गरेको छ ।

Muktinath Bank

बोर्डले अर्थमन्त्रालयमा पेस गरेको ‘धितोपत्र निष्कासन नियमावली २०७३’ मा सर्वसाधारणलाई पहिलोपटक सेयर (आइपिओ) जारी गर्ने कम्पनीले अंकित मूल्य मात्र नभएर बुक विल्डिङमार्फत डाक बढाबढ गरेरसमेत मूल्य तय गर्न सक्ने व्यवस्थासहित संशोधन प्रस्ताव गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल कम्पनीले दुई तरिकाबाट आइपिओको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ । पहिलो विधिअनुसार कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ (अंकित मूल्य) का दरले सेयर निष्कासन गर्न सक्छन् । दोस्रो, कम्पनीले आफ्नो नेटवर्थ, साख र मुनाफाका आधारमा बढीमा अंकित मूल्यको दोब्बरसम्म (प्रतिसेयर २ सय रुपैयाँ) मूल्य कायम गर्न सक्नेछन् । कम्पनीले चाहेमा अंकित मूल्यको आधा (कम्पनी ऐन २०६३ अनुसार प्रतिसेयर ५० रुपैयाँ) मा पनि सेयर जारी गर्न सक्नेछन् । तर, २ सय रुपैयाँभन्दा बढीमा जारी गर्न सक्दैन । 


Advertisment
Nabil box
Kumari

अर्थमन्त्रालयले नियमावली संशोधन प्रस्ताव पारित गरेमा कम्पनीहरूले प्रारम्भिक निष्कासनमै बुक विल्डरमार्फत सोभन्दा माथि मूल्य प्राप्त गर्न सक्नेछन् । यसबाट सुरुवाती चरणदेखि कम्पनीको उतारचढावमा विशेष योगदान पुर्‍याउने लगानीकर्तालाई आफ्नो लगानीको उचित प्रतिफल प्राप्त गर्न पनि बाटो खुल्नेछ । नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x