भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – घरबाहिर हरियोपरियो ठाउँमा समय बिताउनु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरूले बताएका छन् ।
साइन्टिफिक रिपोर्ट्समा प्रकाशित एक लेखमा हप्ताको दुई घन्टा प्रकृतिको समीपमा बिताउने सल्लाह दिइएको छ ।
अध्ययनले बेलायतमा लगभग २० हजार मानिसलाई समेटेको थियो । सर्वेक्षण सन् २०१४ देखि २०१६ सम्म गरिएको थियो । सर्वेक्षणमा भाग लिनेहरूलाई एक साताको गतिविधि रेकर्ड गर्न भनिएको थियो । हप्तामा दुई घन्टा वा बढी प्रकृतिको नजिक जाने मानिसहरू पटक्कै नजाने मानिसभन्दा बढी स्वस्थ रहेको पाइयो ।
तर दुई घन्टा भन्दा कम समय बिताउनेमा यही असर परेको देखिएन । अनि हप्ताको पाँच घन्टाले चाहिँ अतिरिक्त स्वास्थ्यलाभ गराएन ।
आजकल चिकित्सकहरूले नै मानिसलाई जंगलतिर समय बिताउन सल्लाह दिन थालेका छन् । स्विडेनमा साइकल चढ्ने र तालछेउका साउनामा समय बिताउने काम दैनिक जीवनको एक अंग बनिसकेको छ ।
दक्षिण कोरियामा सरकारले तनावग्रस्त नागरिकलाई मानसिक स्वास्थ्यलाभ गर्नका लागि हीलिङ फरेस्ट्स बनाउन लागेको छ ।
स्कटल्यान्डका सरकारी अस्पतालहरूले रोगीहरूलाई घरबाहिर समय बिताउन सल्लाह दिन थालेका छन् ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...