माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चीनको तर्फबाट नेपालमा अर्बौ रुपैयाँको लगानी गरिदै छ । साथसाथै चीनले कैयौ ठूला आयोजनाको व्यवस्थापन पनि गर्दै आएको छ । यो अवस्था भारतका लागि चिन्ताको विषय हुन सक्छ । किनकी कैयौ आयोजनामा चीन–भारत आमने सामने पनि भएका छन् । साथै चीन–नेपालबीच सैन्य अभ्यास पनि भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमण सकेर नेपालको भ्रमणमा आएका थिए । २३ वर्षपछि चीनको राष्ट्राध्यक्ष नेपाल आएको यो पहिलो अवसर हो । उक्त भ्रमणको समयमा चीनले नेपालमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । यो मध्ये रसुवागढीदेखि नेपालको राजधानी काठमाडौंसम्म सडक आयोजना पनि परेको छ । यो विषयलाई लिएर चीन र नेपाला सरकारबीच समझादारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
चीनकोतर्फबाट लगातार नेपालमा लगानी गर्ने प्रयास भइरहेको छ र चीन–नेपाल सडक मार्ग बनाउने गतीलाई बढाइएको छ । नेपाल–चीनबीचमा भएको सम्झौताका अनुसार रसुवागढीदेखि काठमाडौसम्म चीनले सडक बनाउने भएको छ । यसले दुई देशबीचको व्यापारलाई बढाउछ । किनकी रसुवागढी चीनको सीमानसम्म जोडिएको छ । यो सडकमा दुई सुरुङ पनि हुनेछ ।
चीनले यो सडक दुई भागमा बनाउने भारतीय अनलाईन अमर उजालाले जनाएको छ । पहिलो भाग टोखादेखि काठमाडौ र दोस्रो चीनको चीनको सीमानासम्म जोडिने छ । यो समाचार कारोबार दैनिकमा छापिएको छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...