×

NMB BANK
NIC ASIA

नेकपाको चियापान

‘शीको भ्रमणपछि नेपाल विकास र समृद्धिको नयाँ युगतिर’

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपति शीले नेपाललाई भुपरिवेष्टितबाट भूजडिबत बनाउन गरेको प्रतिबद्धताले विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्न लागेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैं, तिहार, नेपाल संवत र छटको अबसरमा नेकपाले बुधवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले शी को भ्रमणपछि नयाँ अग्रगमनतिर जाने गरी सम्बन्ध विस्तार भएको बताएका हुन । 


Advertisment
Nabil box
Kumari

‘अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ । नयाँ अग्रगमनतिर जानेगरी सम्बन्ध विस्तार भएका छन् । भारतबाट पाइपलाइन उद्घाटन विन्दुसम्म आइपुग्दा र शी को सफल भ्रमणसम्म आइपुग्दा सदभाव र विश्वास बढेको छ । समझदारीहरुले नेपालको नयाँ र उज्जवल भविष्यतिर लगेको छ । भुपरिवेष्टित  देशलाई भुजडित बनाउने शीको प्रतिबद्धतापछि विकास र समृद्धिको नयाँ युगतिर नेपाल प्रवेश गर्दैछ’ प्रचण्डले भने ।  
प्रचण्डले शी भ्रमणको धेरै आयाम रहेको र नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको बताए । ‘नरेन्द्र मोदीसँग छलफल गरेपछि शी नेपालमा आउँदा जुन सद्भाव र विश्वासको वातावरण भएको छ । म चीन भ्रमणमा जाँदा या भारत भ्रमणमा जादा त्रिदेशिय साझेदारीको प्रस्ताव सार्दै अगाडी आएको थिए’ प्रचण्डले भने, ‘टू प्लस वान गरेर शी र मोदीबीच छलफल अगाडी बढ्न थालेको छ ।’

Vianet communication
Laxmi Bank

प्रचण्डले राजनीतिक वातावरणलाई नयाँ उचाइका साथ नेपाली जनताको विकास र समृद्धि हेर्ने आकाक्षा हेर्न नयाँ संकल्प गर्न जरुरी रहेको प्रचण्डले बताए । ‘दलहरुबीच अझ सुद्रीढ राजनीतिक एकता जरुरी छ । राजनीतिक स्थायित्वलाई समृद्धिका लागि रुपान्तरण गर्ने दायित्व अब हाम्रो हुनेछ’ प्रचण्डले भने ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x