कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
राइनो स्पोर्टसको व्यवस्थापन एवं भैरहवा क्विन्स प्रालीको आयोजनामा प्रो कर्पोरेट लिग क्रिकेट हुने भएको छ ।
यही कात्तिक ३ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको खेल मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विजय घिमिरेले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको लिग चरणको खेलहरु मूलपानी मैदानमा हुनेछ भने सेमिफाइन र फाइनल खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा वल्र्डलिङक, नयाँ पत्रिका, क्रिकेट हिमालयन, एप्पोन र रिलायबल लाइफ इन्सुरेन्स गरी पाँच टोलीले भाग लिनेछन् । प्रतियोगिताको विजेता टोलीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्लेयर अफ द सिरिजले ट्रफीसहित ३२ इन्चको एलइडी टिभी, एक वर्षको लागि वल्र्डलिङको नेट टिभी र इन्टरनेट कनेक्सन निःशुल्क प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेट किपरले ट्रफी र प्रमाणपत्रसहित ६ महीनाको लागि वल्र्डलिङको निशुल्क इन्टरनेट कनेक्सन प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न आउने समर्थकबाट उठाइएको रकम धुर्मस सुन्तली फाउन्डेशनमार्फत चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निमार्णको लागि दिइने आयोजकले जनाएको छ ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...