×

NMB BANK
NIC ASIA

किन कम सुत्न थाले मानिस ?

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा पहिलाका तुलनामा मानिसहरु कम सुत्छन् । पछिल्लो सत्तरी सालमा मानिसको निन्द्रा औसत बीस प्रतिशतसम्म घटेको छ । 

Sagarmatha Cement
Muktinath Bank

एक रिसर्चका अनुसार १९४० को दशकको तुलनामा ज्यादामानिस रातमा करिब आठ घण्टा सुत्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको थियो । अमेरिकाको वर्कले स्थिति क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक मैट वाकरका अनुसार अब हामी रातमा औसत ६.७ या ६.८ घण्टा सुत्ने गरेका छौं । अर्थात पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ । 


Advertisment
Nabil box
Kumari

हामी सवैको जिवनमा निन्द्राको महत्व हुन्छ । आज हामी सवै निन्द्राको कमीमा रहेका छौं । विश्वमा आज धेरैजसो मानिस कम निन्द्राका कारण समस्यामा छन् । यसको नतिजा बहुत खतरनाक हुनसक्छ । 

Vianet communication
Laxmi Bank

आजकल हाम्रो जिन्दगी ग्याजेटको जालमा फसेको छ । कम्प्यूटर हाम्रो जिन्दगीमा एक ठूलो बदलाव ल्याएको छ । इन्टरनेटले पनि विश्वमा निकै प्रभाव पारेको छ । यसले हाम्रो जिन्दगीमा धेरै नयाँ चिजहरु आएको छ । जसका कारण अर्थव्यवस्थापनि बदलिएको छ । अब विश्वमा चौविस घण्टा काम हुने गरेको छ । 

करिब १० हजार रिसर्चका अनुसार जो मानिस ६ घण्टा या त्यसभन्दा कम सुत्छन् उनी आफ्नो स्वास्थ्यका साथ खेलबाड गर्नेछन् । 

प्रोफेसर मैट वाकरका अनुसारअल्जाइमर, क्यान्सर, मोटोपन, सुगरको विरामी तथा तानाको सिकार हुन सकिन्छ । जसका कारण मानिसको मनमा आत्महत्या जस्तो भयानक कदम बारे विार हुन सक्छ । तसर्थ स्वस्थ्य रहनका लागि सुताइलाई विशेष ख्याल गर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x