माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
काठमाडौं –नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने करिअरकै उच्चतम मूल्यमा ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिताका लागि आबद्ध भएका छन् ।
इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुने ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगितामा सन्दीपलाई इंग्लिस क्लब ओभल इन्भिसिब्लेसले एक लाख पाउन्डमा अनुबन्ध गरेको हो ।
नेपाली रुपैयाँअनुसार सन्दीपलाई भित्र्याउन ओभलले एक करोड ४६ लाख रुपैयाँ खर्चिएको छ । विश्वकै चर्चित फ्रेन्चाइज लिग खेलिसकेका सन्दीप एकै लिगमा एक लाख पाउन्डमा बिक्री भएको यो पहिलोपटक हो । गत बुधबार मात्रै सन्दीपलाई युएईमा हुने टी–१० लिगमा कर्नाटकले ४५ हजार डलरमा अनुबन्ध गरेको थियो ।
दोस्रो चरणमा अनुबन्ध
सन्दीपका लागि दोस्रो चरणमा ओभलले एक लाख पाउन्ड बोली लगायो । अन्य सात क्लबले दाबी नगर्दा सन्दीप ओभलमा आबद्ध भए । सन्दीपले द हन्ड्रेड बलको ड्राफ्टमा आफ्ना लागि एक लाख पाउन्ड मूल्य तोकेका थिए । ओभलले विदेशी खेलाडीका रूपमा सन्दीपसँगै वेस्टइन्डिजका सुनिल नारिन र फावियन एलानलाई अनुबन्ध गरेको छ । ओभलको मार्की खेलाडीका रूपमा साम कुरान रहेका छन् । १२औँ एकदिवसीय विश्वकपको उपाधि विजेता इंग्ल्यान्डका क्रिस उड र ज्यासन रोय पनि सन्दीप आबद्ध ओभलमै छन् ।
गेल र मालिंगा अटेनन्
क्रिकेटको छोटो फर्म्याटमा विस्फोटक ब्याटिङ गर्ने वेस्टइन्डिजका क्रिस गेल तथा श्रीलंकाली तीव्र गतिका बलर लसिथ मलिंगा भने पहिलो संस्करणको द हन्डे«ड बलमा अटाउन सकेनन् । दुवै खेलाडीले ड्राफ्टमा आफ्नो मूल्य एक लाख २५ हजार पाउन्ड राखेका थिए । दक्षिण अफ्रिकी बलर कागिसो रवाडालाई पनि कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।
बंगलादेशका सकिब अल हसन, वेस्टइन्डिजका किरन पोलार्ड पनि पहिलो संस्करणबाट बाहिरै रहे । यता टी–२० फम्र्याटका पाकिस्तानका नम्बर एक ब्याट्सम्यान बाबर आजम, वेस्टइन्डिजका अलराउन्डर ड्वाने ब्राभो, दक्षिण अफ्रिकाका क्विन्टन डी कक तथा तमिल इक्वालजस्ता विश्व चर्चित खेलाडी पहिलो संस्करणबाट बाहिर रहे । नयाँ पत्रिकामा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...