×

NMB BANK
NIC ASIA

विश्व हिन्दू महासंघले गर्यो गाई संरक्षणको माग

कात्तिक ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पोखरा - गाईको संरक्षणको माग गर्दै विश्व हिन्दू महासङ्घ नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएको छ ।

Muktinath Bank

टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । कास्कीलगायत स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाबाट गाई गोरु सङ्कलन गरी बिक्री गर्न लैजान लागेको अवस्थामा आइतबार राति २१ वटा गाई गोरुसहित ट्रक नियन्त्रणमा लिइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रकमा राखेर निर्यात गरिँदै गरेको अवस्थामा पोखरा महानगरपालिका गगनगौडा प्रहरी चौकीले २१ वटा गाई गोरु नियन्त्रणमा लिएको थियो ।


Advertisment
Nabil box
Kumari

विश्व हिन्दू महासङ्घमा आबद्ध प्रतिनिधिले खोजी गर्दा पोखरा–३३ का भीमबहादुर नेपालीले ती जिल्लाका सडकमा छाडिएका गाई गोरु सङ्कलन गरी विदेशमा मासुका लागि बिक्री गर्ने गरेको पाइएको महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले आरोप लगाए ।

Vianet communication
Laxmi Bank

प्रहरीद्वारा नियन्त्रणमा लिइएको गाईगोरु प्रहरी र विश्व हिन्दू महासङ्घका प्रतिनिधिको सक्रियतामा पोखरा–१४, बाच्छेबुडुवास्थित काञ्जीहाउसमा लगेर राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी केसीले घटनाका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x