कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारले उहाँलाई विदेश भ्रमणमा लगाइएको रोकलाई उपचारका लागि खुला गर्न
भ्रष्टाचार आरोपमा जेल विताइरहेका समय गत महिना हृदयघात भएपछि उहाँलाई पाकिस्तानमा उपचार गरिएको थियो ।
तीन पटक पाकिस्तानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शरीफ ‘अटोइम्युन ब्लड डिसअर्डर’ का कारण विरामी हुनुहुन्छ ।
“शरीफका परिवारले बिहीबार पाकिस्तानी गृहमन्त्रीलाई भेट गरी उपचारका लागि पूर्व प्रधानमन्त्रीलाई विदेश लानु परेको भन्दै उहाँमाथि विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गर्न बिहीबार अनुरोध गरिएको थियो,” नाम उल्लेख नगर्ने शर्तमा शरीफका एक सहयोगीले एएफपीलाई बताए ।
उहाँका एक चिकित्सकले भने, “पूर्व प्रधानमन्त्री शरीफलाई उच्च रक्तचाप रहेको, मृगौलामा खराबी देखिएको र ‘अटोइम्युन ब्लड डिसअर्डर’ को समस्या भएकोले उहाँ जीवनमरणका लागि सङ्घर्षरत हुनुहुन्छ ।” उहाँले हाल पाकिस्तानको पूर्वी शहर लहोरस्थिति एक अस्पतालमा उपचार गराइरहनुभएको छ ।
यद्यपि अधिकारीहरूले यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार भएनन् । तर एक अधिकारीले पूर्व प्रधानमन्त्रीको अनुरोधलाई मन्त्रीपरिषद्मा पठाइएको बताए ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार शरीफको अनुरोधलाई सरकारले स्वीकार्ने सम्भावना रहेको छ । पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को एक स्रोतले भन्यो, सरकारबाट अनुमति आएमा शरीफलाई आगामी हप्ता लण्डन लग्ने तयारी रहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...