×

NMB BANK
NIC ASIA

राज्य व्यवस्था समितिमा गएनन् प्रधानमन्त्री ओली, सभापति श्रेष्ठले गरिन् स्वास्थ्यलाभको कामना

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि त्यस सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा बोलाइएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमवारको बैठकमा सभापति शशि श्रेष्ठले प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने सन्देश प्राप्त भएको जानकारी गराइन् । सभापति श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना समेत गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय समिति बैठकमा स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भएका प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकमा भने सहभागी भए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको अनुपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका छन् ।

Vianet communication
Laxmi Bank

बैठकमा बोल्दै मन्त्री अर्यालले सर्वपक्षीय बैठकमा भएको सहमतिअनुसार सीमा समस्या समाधानका लागि कूटनीतिक पहल शुरू भइसकेको जानकारी दिइन् ।

भारतीय पक्षबाट पनि सकारात्मक सन्देश प्राप्त भएको उनको जिकिर छ ।

सोमवारको बैठकमा समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित भएका छन् ।

प्रचण्ड समितिको बैठकमा आक्कलझुक्कल मात्र उपस्थित हुने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x