×

NMB BANK
NIC ASIA

कार्यस्थलमा महिलालाई चस्मा लगाउन प्रतिबन्ध, कम्पनीहरूको भनाइ- सुन्दरतामा असर गर्‍यो

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- अफिसमा कम्प्युटरमा लामो समयसम्म काम गर्ने मानिसहरूले चस्मा लगाउँछन् । तर जापानमा केही कम्पनीहरूले महिलाहरूलाई चस्मा लगाएर काम गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धपछि यो विवादित बनेको छ । कम्पनीका अनुसार कार्यस्थलमा महिलाहरूले चस्मा लगाएर आउँदा सुन्दरतामा प्रभाव पार्ने र त्यसले क्लाइन्ट्स्‌माथि गलत असर पर्छ ।

Sagarmatha Cement
Muktinath Bank

कम्पनीहरूले पुरुषहरूलाई चस्मा लगाउन भने कुनै प्रतिबन्ध लगाएको छैन । प्रतिबन्धलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिडिया रिपोर्ट्सका अनुसार एयरलाइन्सदेखि रेस्टुरेन्टसम्मका केही निजी कम्पनीहरूले महिलालाई कार्यस्थलमा चस्मा लगाएर काम गर्न रोक लगाएको हो । 


Advertisment
Nabil box
Kumari

प्रतिबन्धलगत्तै सामाजिक सञ्जालमा 'ग्लासेज आर फरबिडन' ह्यासट्याग शुरू भएको छ । क्योटो यूनिभर्सिटी अफ फरेन  स्टडीजका प्रोफेसर कुमिको नेमोतोले देशमा पुराना नीतिहरू थोपरिएको बताए । उनले आश्चर्य हुँदै भनेका छन्, 'मैले पनि बुझिरहेको छैन कि महिलाहरूलाई कम्पनीमा किन चस्मा लगाउन दिइएन । तर पुरुषलाई प्रतिबन्ध लगाइएको छैन । यो सिधासिधा भेदभाव हो ।'

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x