हात्तीसारस्थित जयनेपाल हलअगाडि रहेको ट्राफिक चिह्नको बेहाल । ठाउँ संकेत गर्नका लागि राखिएको बोर्ड खिया लागेर देख्दै नदेखिने हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।