×

NMB BANK
NIC ASIA

अमिताभ ७७ वर्षको उमेरमा पनि फिट रहनुको राज थाहा पाउनुस्

माघ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंलाई लाग्न सक्छ कि ७७ वर्षको उमेरमा पनि अमिताभ कसरी यतिधेरै सक्रिय र फिट भए ? यसो  हुनुको कारण वर्कआउट र डाइटिङ नै हो ।

Muktinath Bank

फिटनेस ट्रेनर तथा डाइटिसियन वृन्दा मेहताले अमिताभलाई दैनिक वर्कआउट गराउँछन्। अमिताभ जब २५ वर्षका थिए, त्यसताका उनी दैनिक ८ देखि १० घण्टासम्म सुत्थे। तर अहिले ५ देखि ६ घण्टा मात्र सुत्छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले दिनको शुरूआत बिहान साढे ५ बजेदेखि हुन्छ । उनी बिहान मर्निङवाक र योगा गर्छन् । 


Advertisment
Nabil box
Kumari

उनले शारीरिक अभ्यासमा कहिल्यै हेलचेक्र्याइँ गर्दैनन् । कहिलेकाहीँ बिहान वर्कआउट गर्न नपाउँदा त्यसको पूर्ति उनले बेलुका गर्ने गर्छन् । 

Vianet communication
Laxmi Bank

उनी सन्तुलित आहार खान्छन् । उनी शाकाहारी हुन् । 

उनले कुकिङ स्टाफलाई देशको अलगअलग राज्यका परिकार बनाउन निर्देशन दिएका छन्। उनीहरूले त्यहीअनुरूप पकाउँछन् । 

अमिताभले चुरोट र मदिरा सेवन पनि छाडिसकेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x