×

NMB BANK
NIC ASIA

सरकारले हामीलाई गैरकानूनी रूपमा रोक्यो : सीजी

माघ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सीजी कम्युनिकेशन प्रालिले टेलिकम्युनिकेशन सेवा सञ्चालन अनुमतिका लागि सरकारले अव्यवहारिक ढंगले रोकेको आरोप लगाएको छ।

Muktinath Bank

आइतबार ललितपुरको होटल समिटमा पत्रकार सम्मेलन आयोजना गर्दै कम्युनिकेशनले ‘सरकारले गैरकानूनी रूपमा आफूलाई रोकेको’ आरोप लगाएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिकेशनलेटेलिकम्युनिकेशन सेवा सञ्चालन अनुमतिका लागि नीति नियम र प्रक्रिया सबै पूरा गरेको दाबी समेत गरेको छ। चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले आफूहरूले सबै प्रकारको प्रक्रिया पूरा गरेपनि सरकारले सुनियोजित रूपमा रोकेको जिकिर गरे।


Advertisment
Nabil box
Kumari

उनले सीजीले सबै विधि र प्रक्रिया पूरा गरेर लाइसेन्सको माग गर्दा समेत उल्टै सरकारबाट २० अर्ब अग्रिम भुक्तानी माग भएको उल्लेख गरे। उनले भने,‘हामीले सबै प्रक्रिया पूरा गरेका छौं र पनि सरकारले हामीलाई रोक्यो।’

Vianet communication
Laxmi Bank

गत माघ २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सीजीले २० अर्ब तिरे यूनिफाइड लाइसेन्स पाउने बताएका थिए। मन्त्री बास्कोटाको सो भनाइप्रति आपत्ति जनाउँदै सीजीले आफूहरूले प्राधिकरणलाई कूल ४४ करोड ९५ लाख रुपैयाँ बुझाइसकेको समेत जनाएको छ।

प्रवक्ता पौडेलले भने, ‘हामीले ४४ कराेड ९५ लाख बुझाइसकेका छौँ, लाइसेन्स पाउने बेलामा एकैपटक २० अर्बको भुक्तानी चाहिन्छ भन्नु गलत र नियतबस रोक्ने काम हो।’

सरकारको डिजिटल नेपालको सपनामा सहयोग गर्न आफूहरू तल्लिन हुँदा पनि रोक्न खोज्नु दुखद् भएको सीजीको भनाइ छ।

पौडेलले ‘इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा ५० प्रतिशत सस्तो सेवा उपलब्ध गराउँछु’ भन्दा आफुहरुलाई रोक्ने काम भएको  गुनासो गरे ।

 

सीजी कम्युनिकेशन प्रालिले जनाए अनुसार टेलिकम्युनिकेशन सेवा सञ्चालन अनुमतिका सरकारलाई भुक्तानी गरिएको रकमको विवरण निम्न अनुसार छ:  (रुपैयाँमा)

१. फ्रिक्वेन्सी दस्तुर : १५,७३,५४,८१२

२. रोयल्टी : ६,७९,०१,६४७

३.  ग्रामीण दूरसञ्चार विकास कोष : २,९३,२७,०९०

४. अन्तर्राष्ट्रिय गेट वे अनुमति दस्तुर : ७,२६,२५,०००

५. ग्रामिण दूरसञ्चार सेवा नवीकरण शुल्क : ६७,४६,६५६

६. ईमेल तथा इन्टरनेट अनुमतिशुल्क : ८,८०,५००

७. लिमिटेड मोविलिटी अनुमति शुल्क :  १,१८,२५,०००

८.नेपाल टेलिकम बक्यौता : १०,२७,९७,०१७

जम्मा : ४४,९४,५७,७२३
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x