कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
डिभिजन वन कार्यालय पर्साले मातहतमा रहेका सेक्टर वन कार्यालयलाई अवैधरुपमा हुने रुख कटानी तथा तस्करी रोक्न निर्देशन दिए पनि सुरक्षाको अभावका कारण तस्करले प्रतिमहिना ५० लाख मूल्य बराबरको हरिया रुख कटान गरी काठ तस्करी गर्ने गरेको बढनिहार सबडिभिजन वन कार्यालय मनवाले जनाएको छ।
तस्कर हतियार बोकी रातको समयमा बन्दोबस्तीका सामानसहित वनभित्र प्रवेश गरी हरियो रुख काटेर तस्करी गर्ने गरेकाले सो क्षेत्रमा प्रतिमहिना करिब ५० लाख मूल्य बराबरको काठ तस्करी भइरहेको छ।
बढनिहार सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शशिकान्त ठाकुरले भने, ‘हामीसँग दुई वटा मात्र पुरानो राइफल रहेको छ, वन रक्षकको अभाव तथा जनशक्तिको कमीका कारण काठ तस्करी रोक्न नसकिएको हो ।’
पर्साको उत्तरी क्षेत्रमा रहेको राष्ट्रिय वनमा अहिले तस्करको चाप बढ्न गएकाले काठ तस्करी मौलाउँदै गएको छ। उनले काठ तस्करी रोक्न तथा तस्करलाई समात्न स्थानीय प्रहरीले सहयोग गर्नुपर्ने ठाउँमा बागेश्वरी सशस्त्र प्रहरी, एकटाँगा प्रहरी मनवा प्रहरी, महुवन प्रहरीले आफै तस्करसँग मिलेर उनीहरुलाई सघाउने गरेकाले काठ तस्करी रोक्न नसकिएको उनले बताए। पर्सामा कूल भू–भागमध्ये ५४ दशमलव १८ प्रतिशत क्षेत्र वनजङ्गलले ढाकिएको र सो वनजङ्गलमा हुने चोरीसिकारी तथा काठ तस्करी अहिले स्थानीय व्यक्तिद्वारा हुने गरेको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...