पप्पुसहित ६ कम्पनी कालोसूचीमा, कुनकुन परे ? सूचीसहित

सरकारले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न ६ कम्पनहरूलाई  कालोसूचीमा राखेको हो । 


Advertisement

पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ । हेर्नुहोस् सूचना


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्