नेपाल पूर्वाधार निर्माण कम्पनीमा जागिर: सीईओ पदका लागि दरखास्त आह्वान

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)  पदका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले दोस्रो पटक विज्ञापन खुलाउँदै दरखास्त आह्वान गरेको हो ।


Advertisement

भौतिक पूर्वाधार यातायात मन्त्रालय अन्तर्गतको यो कम्पनीले दरखास्तका लागि विभिन्न सूचनाहरू मन्त्रालयको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्