×

NMB BANK
NIC ASIA

कोरोनाका कारण जहाजमा फसेकालाई जापानले बाँड्यो आइफोन

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जापानको योकोहामामा रोकेर राखिएको डायमण्ड प्रिन्सेस क्रुज नामको जहानमा रहेका ३ हजार ७ सय यात्रुमध्ये ३ सय ५५ मा कोरोना (कोविड-१९)को संक्रमण देखिएपछि जहाजमै आतंकको सिर्जना भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अमेरिकाले सोमवार आफ्ना ४ सय नागरिकलाई जहाजबाट फिर्ता लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकी रहेका यात्रुलाई जापान सरकारले करीब २ हजार आइफोन बाँडेको छ ।


Advertisment
Nabil box
Kumari

जहाजमा प्रत्येक क्याविनका लागि एउटाका दरले आइफोन बाँडिएको हो । आइफोनमा रहेको विशेष एप्लिकेसनको माध्यमबाट यात्रुले डाक्टर र मनोवैज्ञानिकहरूसँग सम्पर्क गर्न पाउनेछन् ।

Vianet communication
Laxmi Bank

यात्रुमध्ये एक डेविड अबेलले बेलायती सञ्चारमाध्यम बीबीसीलाई आफूहरू डिप्रेसनमा पुग्न लागेको बताएका छन् ।

'सुस्त सुस्त डिप्रेसनको माहोल बनिरहेको छ,' डेविडलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

चीनबाट टाढा हुँदा हुँदै पनि कोरोनाले जहाजका यात्रुलाई कसरी संक्रमणको चपेटामा पार्यो भन्ने प्रश्नको उत्तर जापानी स्वास्थ्यकर्मीहरूले खोजिरहेका छन् ।

संक्रमण भएका यात्रुलाई जहाजमै रहेको अस्पतालमा राखिएको छ । अन्य भने डराइरहेका छन् ।

अमेरिकाले सोमवार बिहान आफ्ना नागरिकहरूलाई जहाजबाट उद्दार गरेको हो । जापानको समाचार संस्था क्योदोका अनुसार अमेरिकाले सोमवार बिहान करीब ४ सय जना अमेरिकी नागरिकलाई उद्दार गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x