भाषण गरिरहेका कन्हैया कुमारमाथि यी युवकले गरे चप्पल प्रहार [भिडियो]

भारतको चर्चित युवा नेता कन्हैया कुमारमाथि हमला भएको छ ।

बिहारमा एक सभामा सम्बोधन गरिरहेको बेला उनीमाथि एक युवकले चप्पल प्रहार गरेका हुन् ।  सभामा सम्बोधन गरिरहेका कन्हैयामाथि लक्षित गर्दै ती युवकले चप्पल प्रहार गरेको बताइएको छ ।


Advertisement

घटनापछि कन्हैयाका समर्थकहले ती युवकलाई कुटपिट गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

भिडियो


Advertisement


एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्