×

NMB BANK
NIC ASIA

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  अमेरिकी सरकारको सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा रहेको स्पष्ट पारेका छन् । 

Muktinath Bank

राप्रपा ५ नम्बर प्रदेश समितिले मंगलवार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले एमसीसीप्रति बाहिर आएका आंशकाले जनतामा भ्रम सिर्जना भएकाले त्यसप्रति सरकारको स्पष्ट धारणा आउन आवश्यक रहेको बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमसीसी नेपाललाई आवश्यक छ । प्रधानमन्त्रीले संसदबाट पारित हुन्छ पनि भन्नुभएको छ । सरकारपक्षीय नेताहरूले पनि एमसीसीको विरोध गर्नुभएको छ । यस्ता प्रश्न र आशंकाले जनतामा भ्रम सिर्जना भएको छ । एससीसीप्रति बुझाउने गरी सरकारले जनतासँग विचार राख्नुपर्छ,’ थापाले भने ।


Advertisment
Nabil box
Kumari

अमेरिकी सहयोगबारे कसैले पनि विवाद गर्न आवश्यक नभएको उनले दाबी गरे । उनले दुईतिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे । 

Vianet communication
Laxmi Bank

‘अहिलेको सरकारप्रति जनताले ठूलो आशा थियो तर सरकारले जनतालाई सकारात्मक अनुभूति दिएन,’ उनले भने, ‘प्रधानमन्त्रीले गृहजिल्लामा गएर सरकार ढाल्ने षड्यन्त्र भएको छ भनेर बोल्नुभएको छ । त्यो भनाइले एउटा तरंग ल्याएको छ । कस्तो कहाँबाट षड्यन्त्र भएको हो ? त्यो धारणा प्रधानमन्त्रीले राख्नुपर्छ/खुलाउनुपर्छ ।’

थापाले सरकार ५ वर्ष चल्नुपर्ने बताए । ‘पछिल्लो १० वर्षमा ११ वटा सरकार बन्दा अस्थिरताले जनता वाक्क भएका छन् । देशमा स्थायित्वका लागि पनि अहिलेको सरकार ५ वर्ष चल्नुपर्छ,’ थापाले भने । 

गत चुनावमा कांग्रेससँगको सहकार्यमा इमान्दारिता नहुँदा आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपरेको उनले बताए । ‘कांग्रेससँग सहकार्य गर्ने भुल भयो । निर्वाचनमा सहकार्य गरेको कांग्रेस सहकार्यप्रति इमान्दार भएन,’ उनले भने ।

अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दूराष्ट्र र राजतन्त्रको विषयमा विगतदेखि नै स्पष्ट रहेको बताउँदै राजा र राजसंस्थालाई विवादमा तान्न नहुने बताए । आउँदो निर्वाचनमा राप्रपा तेस्रो शक्तिका रुपमा आउने दाबी उनले गरे । उनले आउँदो जेठमा हुने पार्टीको महाधिवेशन पनि निर्वाचनलाई लक्षित गरी ९ महिना अगाडि नै गर्न लागिएको जानकारी गराए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x