×

NMB BANK
NIC ASIA

लेखाइबाटै पत्ता लाग्छ मान्छेकाे स्वभाव ?

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्कुल जीवनमा तपाईंले पनि आफ्नो हेन्डराइटिङ (अक्षर) सुधार्न भनेर थुप्रै पटक शिक्षकको ‘गाली’ खानुभएको होला। स्कुले जीवन वितेको धेरैपछि पनि तपाईलाई यो कुरा याद होला।

Muktinath Bank

तर के तपाईंले ध्यान दिनुभएको थियो कि तपाईको टिचरले तपाईलाई ‘अक्षर सुधार्न’ भन्नुभएको थियो, कहिल्यै पनि ‘अक्षर बदल्न’ भनेर भन्नुभएन् ! यसको सीधा कारण यो हो कि हामी प्राकृतिक चीजलाई पूर्णरुपमा बदल्न सक्दैनौं।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्योतिषशास्त्र र समुद्रशास्त्रमा पनि मानिसको स्वभासँग जोडिएका कैयौं कुराको उल्लेख गरेको पाइन्छ। जसमध्येको एक हो व्यक्तिको अक्षर (हेन्डराइटिङ) बारे। व्यक्तिको हेन्डराइटिङबाटै उसको स्वभावबारे धेरैथोक जान्न सकिने शास्त्रमा उल्लेख छ।


Advertisment
Nabil box
Kumari

दुई फरक अवस्थामा हेन्डराइटिङ
तपाईले पनि देख्नुभएको होला अथवा महसुस गर्नुभएको होला, जब कुनै व्यक्ति समस्यामा हुन्छ वा धेरै सोचिरहेको हुन्छ भने त्यसको असर उसले लेखिरहेका अक्षरमा पनि पर्छ।

Vianet communication
Laxmi Bank

स्वाभाविक लेखाइ र कुनै खास मौकामा लेख्नु, यो दुवै अलग कुरा हो। जस्तै परीक्षाका बेला धेरै छिटो (हतारमा) लेख्नु र अन्य सामान्य अवस्थामा लेख्नुमा पक्कै पनि अन्तर हुन्छ।

छोटो–छोटो लेखाइ
विशेषज्ञहरुको भनाइमा जुन व्यक्तिको लेखाइ (अक्षर) धेरै छोटो हुन्छ उनीहरु पढाईमा धेरै तेज हुन्छन्। साथै उनीहरु कुशल, एकाग्र र लजालु स्वभावका हुन्छन्।

 ठूला अक्षर बनाउनु
जुन व्यक्तिले लेख्दा ठूला अक्षर बनाउँछन् उनीहरु स्वभामा अत्यन्तै मिलनसार हुन्छन्। साथै उनीहरु प्रेमका लागि भट्किरहेका हुन्छन्। यसका अतिरिक्त ठूला अक्षर बनाउने व्यक्ति घुम–फिरका पनि सौकिन हुन्छन्।

मध्यमखाले लेखाइ
जुन व्यक्तिले लेख्दा न त धेरै ठूला न त धेरै साना (मध्यमखाले) अक्षर बनाउँछन् उनीहरु हरेक स्थितिलाई खेप्न सक्ने खालका हुन्छन्। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई एडजस्ट गर्न सक्नु उनीहरुको मुख्य विशेषता हो। यस्ता व्यक्तिको न त धेरै अपेक्षा हुन्छ, न त गुनासो नै।

हरेक अक्षरपछि ग्याप (खाली ठाउँ)
यस्ता पनि धेरै व्यक्ति हुन्छन्, जो लेख्दाखेरी हरेक अक्षरको बीचमा थोरै खाली ठाउँ (ग्याप) राख्छन्। यसरी लेख्ने व्यक्ति आफ्नो जिन्दगीमा स्वतन्त्रता चाहन्छन्। यस्ता व्यक्ति कुनै पनि प्रकारको बन्धनमा रहन चाहँदैनन्। यस्ता व्यक्तिलाई भीड मन पर्दैन।

अक्षरको बीच अलिकति पनि खाली ठाउँ नराख्ने
जो व्यक्ति लेख्नेबेला अक्षरको बीचमा अलिकति पनि खाली ठाउँ राख्दैनन् उनीहरु एक्लै रहन डराउँछन्। यस्ता व्यक्ति कुनै पनि ठाउँमा एक्लै उभिन सक्दैनन्। यस्ता व्यक्तिलाई मानिसको भीड भएको ठाउँ मनपर्छ। साथै यस्ता व्यक्ति जिन्दगीमा अरुको मद्दतको धेरै अपेक्षा गर्छन्। -एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x