×

NMB BANK
NIC ASIA

कुनै बेला दैनिक ४० खिल्ली चुरोट पिउथेँ विशाल, धुम्रपान छाडेपछि बताए यस्ता फाइदा

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका उत्कृष्ट म्यूजिक कम्पोजर विशाल डडलानीलाई पछिल्लो ९ वर्ष चुरोटको लत लागेको थियो। र, उनको आवाजलाई नै हानी पुर्‍याउन थालेको थियो। 

Muktinath Bank

तर, उनले गत वर्ष सेप्टेम्बरमा धुम्रपान छाडे। विशालले आफ्नो यो यात्रालाई  इन्स्टाग्राममा शेयर गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नुसरत फतेह अली खानको गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेका उनले क्याप्सनमा ‘पछिल्लो एक दशकमा हजारौँ चुरोट पिउँदा आफ्नो आवाजमा पुगेको क्षतिबारे उल्लेख गरेका छन्।


Advertisment
Nabil box
Kumari

उनले आफ्नो यस भिडियो क्याप्सनमा लेखेका छन्,‘मैले अगस्ट २०१९ को अन्तिम दिन चुरोट छोडेको थिएँ। लगातार ९ वर्ष प्रतिदिन ४० भन्दा बढी चुरोट पिउँदै रहे र एक वर्ष मैले वेपिङ पनि प्रयोग गरे। जो चुरोटभन्दा पनि राम्रो थियो। यस बाहेक कन्सर्ट्स र रेकर्डिङको क्रममा आफ्नो आवाजलाई एब्यूज पनि गरे। र, आवाजले मेरो साथ छोडी दियो।'

Vianet communication
Laxmi Bank

उनले यो पनि भनेका छन्, 'मैले कसैलाई बताएन तर साँचो यो हो कि म स्ट्रग्ल गरिरहेको थिए। मेरो रेन्ज, कन्ट्रोल, टोन, सबै गडबड भइरहेको थियो। सफ्ट तरिकाबाट गीत, मेरा लागि टाढाकाे विषय बनिरहेको थियो। जोकोही गायक यो कुरा मान्छन् कि लाउड गीतभन्दा मुश्किल सफ्ट तरिकाका गीत हुन्छन्।  तपाईँहरुले पछिल्लो २ वर्षमा मबाट जति गीत सुन्नुभयो, ती कुनै पनि हिसावले ओरिजिनल साउन्डका थिएनन्।’ 

उनले अगाडि थपेका छन्, ‘तर मैले पछिल्लो ६ महिनाबाट चुरोटलाई पूर्ण रुपमा छाडेको छु। मलाई महसुस भएको छ कि  मेरो त्यो आवाज फिर्ता भइसकेको छ,जो पहिले थियो। मेरो क्लीन टोन फिर्ता आएको छ। मेरो कन्ट्रोल राम्रो भएको छ, पहिले गीत गाउँदा अनकंफर्टेबल र दुखाइ महसुस हुन्थ्यो। तर, अब म  गाउने क्रममा खुसी महसुस गर्छु। मेरो भन्नुको मतलब हो कि  यदि तपाई धुम्रपान  गर्नुहुन्छ भने आफूलाई नै पूरै रुपमा ड्यामेज गर्नुअघि तुरुन्त छाड्नुस्।'

 


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I quit smoking on the last day of August 2019. After 9 straight years of 40+ cigarettes a day, and a year of vaping (which was worse!) plus my severe abuse of my vocals at concerts and during recordings...my voice had almost given up. I never let anyone know, but I was struggling. My range, control, tone, everything was wobbling. Singing softly was completely impossible (any singer will agree, that's far more demanding than belting out a loud take!) Everything you've heard from me in the last 2 years, has been nowhere close to 100% of what I actually sound like. BUT...NOW... Almost six months after quitting completely, my voice is almost back to what it used to be. My clean tone has returned, my control is a lot better (not yet perfect, though) and I'm actually happy to be singing again, instead of feeling discomfort and pain. 🤘🏼 Basically...what I'm saying is...if you smoke...quit now.before you damage yourself permanently.

A post shared by VISHAL (@vishaldadlani) on

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x