धनुषाधाममा एनआईसी एशिया बैंकको नयाँ शाखा

 एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकले उक्त शाखा कार्यालयको मंगलवार औपचारिक रुपमा उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।


Advertisement

एक समारोहका बीच सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्