×

NMB BANK
NIC ASIA

कैलाश पर्वतसँग जोडिएको रहस्य, के साँच्चै भगवान शिव बस्छन् ?

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दू धर्ममा कैलाश पर्वतको धेरै महत्व छ। किनकी यहाँ भगवान शिव को वासस्थान रहेको मान्यता समेत छ।

Muktinath Bank

तर, विश्वको सबैभन्दा अग्लो सगरमाथामा अहिलेसम्म ७००० भन्दा बढीले पाइला टेकिसकेका छन्। सगरमाथाको उचाइ ८८४८ मिटर छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर  कैलाश पर्वतमा अहिलेसम्म कोही पनि नचढेको बताइन्छ। जबकि यसको उचाइ सगरमाथाभन्दा २००० मीटर कम अर्थात् ६६३८ मिटर छ।
आज हामी कैलाश पर्वतसँग जोडिएका रहस्यबारेमा बताउने छौँ। 


Advertisment
Nabil box
Kumari

धर्तीको उत्तरी र दक्षिणी ध्रुवको बीचमा छ हिमालय। यहाँ कैलाश पर्वत हिमालयके केन्द्र छ।

Vianet communication
Laxmi Bank

वैज्ञानिकहरुका अनुसार यहाँ धर्तीको केन्द्र छ। कैलाश पर्वत विश्वका ४ धर्म (हिन्दू, जैन, बौद्ध र सिख) को केन्द्र पनि हो। 

केहीको मान्यता छ कैलाश पर्वतमा शिवको वासस्थान छ। त्यसैले जीवित मान्छे त्यहाँ पुग्न सक्दैनन्। जिउँदो छँदा पाप नगरेकाहरु मृत्यु भएपछि कैलाश जान्छन् भन्ने मान्यता पनि छ। 

अर्काेथरीको धारणा छ, कैलाश पर्वतमा थोरै पनि माथि जाँदा मान्छे दिशाहीन हुन्छ। 

वैज्ञानिक दृष्टिकोण अनुसार पर्वतका स्लोप (कोण) पनि ६५ डिग्रीभन्दा धेरै छ। दाबी गरिन्छ कि कैलाश पर्वतमा ७ किसिमका बत्ती चम्किन्छन्।

नासाका वैज्ञानिकहरुको अनुमान छ कि यहाँको चुम्बकीय बलका कारण यस्तो हुन सक्छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x