×

NMB BANK
NIC ASIA

विमानस्थलमा मन्त्री बाँस्कोटालाई नेविसंघले देखायो कालोझण्डा

फागुन ८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

घूस प्रकरणले विवादमा मुछिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाएको छ ।

Muktinath Bank

सुदूरपश्चिम भ्रमणमा रहेका मन्त्री बाँस्कोटालाई बिहीवार अपराह्न काठमाडौं फर्किने क्रममा नेविसंघले कालोझण्डा देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मातृ पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरिरहेको बेला नेविसंघले कालोझण्डा देखाएको महामन्त्री दिपक भट्टराईले बताए । नेविसंघका नेताहरू विष्णुहरि खड्का र अनिल खनालले मन्त्रीलाई कालोझण्डा देखाएका हुन् ।


Advertisment
Nabil box
Kumari

घुस बार्गेनिङ गरिरहेको अडियो टेप सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा विवादमा परेका छन् । टेपकै विषयमा कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई तत्काल बालुवाटार बोलाएका छन् । 

Vianet communication
Laxmi Bank

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा ७० करोड घूसको बार्गेनिङ गर्दै गरेको भिडियो बुधवार राति सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x