'सेना दिवस' मनाउँदै नेपाली सेना

नेपाली सेनाले शुक्रवार (फागुन ९ गते) शिवरात्रिको दिन सेना दिवस मनाइरहेको छ । 

शिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा खुल्ला मञ्चमा हर्ष बढाईं र सैन्य कौशल प्रर्दशन गर्दै सेना दिवस मनाइरहको हो ।


Advertisement

राजधानीको टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटालगायतका भीभीआईपी, भीआईपी तथा सरकारी कर्मचारीहरू सहभागी छन् ।

सेनाले हेलिकप्टरबाट प्यारासुट र पुष्पवृष्टि गर्ने, हातहतियार, कवाज प्रदर्शन गरिरहेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्