सुनको मूल्य ८० हजार नजिक

नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास कायम गर्दै गइरहेको छ । 

आइतवार सुन प्रतितोला ७८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । 


Advertisement

यस्तै तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतवार चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।  
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्