×

NMB BANK
NIC ASIA

विमान दुर्घटनाको भिडियो भित्रैबाट खिचे यात्रुहरूले (भिडियो)

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको उत्तरी भागमा रहेको मागादानको एक एयरफील्डबाट उडेको विमान उडानको केही समयमै दुर्घटनाग्रस्त भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उक्त विमानमा रहेका यात्रुहरूले विमानभित्रबाट खिचेको भिडियोमा विमान उडेपछि उचाइ लिन नसकेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एन्टोनोभ एन–२ विमान बिहीवार दुर्घटनामा परेको हो । घटनामा कसैलाई चोटपटक लागेको छैन । 


Advertisment
Nabil box
Kumari

उचाइ लिने बेलामा विमानको गति घट्छ र एकचोटि त त्यो आकाशमा अडिन्छ अनि झर्न थाल्छ र यात्रुहरू चिच्याउन थाल्छन् । 

Vianet communication
Laxmi Bank

विमान आकाशमा १० मिटर हुँदा घटनाको भएको हो । १२ यात्रु र दुई विमान कर्मचारी भएको विमानमा सातजना घाइते भए । तर कसैको पनि ज्यान खतरामा छैन । 

विमानको देब्रेतिरको पखेटा भाँचिएको छ र नोज प्रोपेलर बांगिएको छ । 

एन–२ सानो सिंगल इन्जिन भएको विमान हो र विगत सात दशकदेखि उडाइँदैछ । धावनमार्ग नभएका ठाउँमा पनि गजबले उडान र अवतरण गर्ने अद्भुत क्षमता यसमा छ । सन् १९९० को दशकपछि यस्तो विमान रुसमा बनाउने गरिएको छैन तर सयौं विमान सञ्चालनमा छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x