एलजीको रेड फेयरमा ५० प्रतिशतसम्मको छुट

एलजीले देखि एलजी रेड फेयर ल्याएको छ । जसअन्तर्गत एल.जी.को सामानहरूको खरिदमा ५० प्रतिशतसम्म छुट पाउन सकिनेछ। 

इनोभेसन फर बेटर लाईफको लक्ष्यसहित एलजीले सधै ग्राहकहरूको लागि इनोभेटिभ घरायसी सामाग्रीहरू उपलब्ध गराउदै आएको छ । जसले आकर्षक जिवनशैली झल्काउछ ।


Advertisement

एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, ए.सि. र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गहरूको लागि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।

यस रेड फेयर अन्तर्गत लक्की ड्र मार्फत बम्पर उपहारमा १ जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर पाउनेछन्, र हरेक हप्ता लक्की ड्र मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सकिनेछ। 


Advertisement

लक्की ड्र मा भाग लिनको लागि एलजी (स्पेस) नाम (कमा) मोडल नं. (कमा) मोडल नं. (कमा) सिरियल नं. (कमा) ठेगाना टाइप गरी ३४३४३ मा एसएमएस पठाउनुपर्ने छ ।  

कम्पनि अनुसार यो योजना एल.जी.का सबै व्यपारिक केन्द्रहरूबाट पाउन सक्नुहुनेछ, र यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरि लागू हुनेछ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्