×

NMB BANK
NIC ASIA

पृथ्वी चेप्टो छ भनी साबित गर्न खोज्ने व्यक्तिको रकेट दुर्घटनामा मृत्यु (भिडियो)

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पृथ्वी गोलो नभई चेप्टो छ भन्ने कुरा साबित गर्नका लागि एक अमेरिकी अन्तरिक्षयात्रीको शनिवार आफैंले बनाएको रकेट दुर्घटना भएपछि मृत्यु भएको छ । 

Muktinath Bank

उनको रकेट आकाशमा त पुग्यो तर माथि जानेबित्तिकै विस्फोट भयो । माइक ह्युजेज नामक ती अन्तरिक्षयात्रीको मृत्यु विस्फोटमा भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको जानकारी साइन्स च्यानलले ट्विटरमा दिएको हो । ट्वीटमा लेखिएको छ, ‘ह्युजेज पहिलेदेखि नै अन्तरिक्षमा रकेट प्रक्षेपण गर्न चाहन्थे ।’


Advertisment
Nabil box
Kumari

उनी लिमोजिन डाीका चालक पनि थिए । सन् २००२ मा उनले आफ्नो लिमोजिन कारलाई १०३ फीटमाथिबाट जम्प गराएर विश्व कीर्तिमान बनाएका थिए । 

Vianet communication
Laxmi Bank

घटनाको भिडियोमा रकेट माथि जाँदा प्याराशूट फाटेको देखिन्छ । बाफबाट उड्ने रकेट माथि त गयो तर १० सेकेन्डमै पृथ्वीमा खस्यो । मरुभूमिमा खसिरहेको रकेटको अनौठो आवाज पनि सुनिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार, प्रक्षेपणका बेलामा रकेट कुनै कुरामा ठोकियो र प्याराशूट च्यातियो । दुर्घटनाको कारण त्यही भएको मानिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x