कात्तिक २३, २०८०
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ। सोमबार रातोपुलमा एक कार्यक्रमबीच ‘कृशा’ एल्बमको लोकार्पण गरिएको हो।
युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सङ्घका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि सहित बरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र विकास बोर्डका पूर्वसदस्य उत्तम केसी, चलचित्र पत्रकार सङ्घ नेपालका उपाध्यक्ष गीता अधिकारी, गीतकार सङ्घ नेपालका पूर्व उपाध्यक्ष भरत बमजन, युथ क्रियशन म्युजिकका अध्यक्ष रमेश थापा, गायक कमल घले, गायक तथा सङ्गीतकार ताराप्रकाश लिम्बु लगायतले एल्बम लोकार्पण गरेका थिए ।
सार्वजनिक ‘कृशा’ एल्बममा ‘मेरो त लफडा भा छ यार‘’, ‘गलबन्दी ताना तान‘’, ‘दुई चुल्ठी कपाल‘’, ‘प्रिति चोखो छ‘’, ‘तिमीलाई देख्दा छिट्टो छिट्टो‘’, ‘मूलको पानी‘’, ‘लाउन हो माया पिरती‘’, ‘वर्षौ वर्ष तिमीलाई मैले‘’, पश्चिममा राम्रो पोखरा‘’, ‘मलाई जुनको होइन उनको‘’ जस्ता एघार ओटा गीत समावेस गरिएको छ।
शुसिला पौडेल, राज खडका, आशुतोष राई, ताराप्रकाश लिम्बु, गोपी दाहाल, विनोद खुम्बुको शब्द रहेको एल्बमका गीतमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, राज खड्का, विनोद खुम्बु र आशुतोष राई को सङ्गीत रहेको छ ।
एल्बममा रहेका एघार गीत मध्ये ‘गलबन्दी ताना तान‘’, ‘दुई चुल्ठी कपाल‘’, ‘तिमीलाई देख्दा छिट्टो छिट्टो‘’ र पश्चिममा राम्रो पोखरा‘’मा गायिका मेलिना राई, जुन प्रसाईं, मिलन नेवार र दीपा तामाङले घलेलाई स्वरमा साथ दिएका छन्।
एल्बम सार्वजनिक समारोहमा एल्बमा समावेस भएको गीत ‘गलबन्दी ताना तान‘’को भिडियो पनि देखाइएको थियो। जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी बर्देबा र राज खडकालाई फिचरिङ गरिएको छ।
एल्बम तथा भिडियो सजिता राईले निर्माणा गरेकी हुन्।
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...