×

NMB BANK
NIC ASIA

बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधि व्यापार एवं पर्यटन महोत्सव हुने भएको छ ।

Muktinath Bank

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समितिले घरेलु उद्यमलाई प्रवद्र्धनका लािग मेला गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका संयोजक शान्ति शर्माले मेलामा महिला उद्यमीले उत्पादन गरेका वस्तुको विशेष प्रदर्शनी गरिने बताइन् । 


Advertisment
Nabil box
Kumari

मेलामा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगबाट उत्पादिन वस्तु एवं सामग्रीको प्रदर्शनी गरिनेछ भने प्रदेश ५ का मौलिक संस्कृतिको समेत प्रदर्शनी गरिने छ । बुटवल उपहानगरपालिका–१२ देवीनगरमा रहेको एन्फा एकेडमी नजिकै रहेको मैदानमा मेला लाग्नेछ ।

Vianet communication
Laxmi Bank

मेलामा कृषि उत्पादन एवं प्रविधिका प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्री र वस्तुको प्रदर्शनी, नविनतम वैकल्पिक ऊर्जाको प्रदर्शनी, बैंक तथा वित्तीय संघसंस्था एवं सेवा प्रदायक संघ संस्थाको प्रदर्शनी मेलामा राखिने छ ।

मेलामा विभिन्न औद्योगिक व्यापारिक प्रतिष्ठानबाट उत्पादित वस्तु तथा सामग्रीको समेत प्रदर्शनी गर्न लागिएको छ । मेला प्रवेशको लागि ६० रुपैयाँको टिकट र विद्यार्थीको लागि ४० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रदेशका १२ वटा जिल्ला मध्येबाट प्रत्येक जिल्लाबाट ५/५ वटा महिला उद्यमीलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइने छ । महिला उद्यमी समूहको आयोजानमा पहिलो पटक यस्तो प्रकृतिको मेला तथा महोत्सव आयोजना गर्न लागिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x