×

NMB BANK
NIC ASIA

महिला कलाकारको यौन शोषणमा दोषी ठहर गरिएका हार्भे विन्सटाइनलाई पठाइयो कारागार

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हलिउडमा महिला कलाकारहरूको यौन शोषण गरेको आरोपमा दोषी ठहर गरिएका फिल्म निर्माता हार्भे विन्सटाइनलाई न्युयोर्कको कुख्यात राइकर्स कारागार पठाइएको छ । 

Muktinath Bank

जेल जानुअघि उनले महंगो कफी र मिनरल वाटर पिउँदै आफ्ना वकिलहरूसँग फोर सीजन्स होटलमा कुराकानी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक महिलालाई बलात्कार गरेको र अर्कीमाथि यौन आक्रमण गरेकोमा जुरीले उनलाई दोषी ठहर गरेपछि पूर्ण सजाय नपाउन्जेलका लागि उनलाई कारागार पठाइएको हो । 


Advertisment
Nabil box
Kumari

पछि उनलाई म्यानह्याटनको बेल्लेभ्यु अस्पताल लगिएको थियो र कैदीहरूलाई उपचार गर्ने विशेष सेलमा राखिएको थियो । तर उनलाई फेरि राइकर्स लगिने उनका प्रवक्ता जुडा एंगेलमायरले बताए । 

Vianet communication
Laxmi Bank

विन्सटाइनले आफूलाई छातीमा पीडा भएको बताएको केही पत्रिकाले लेखे । 

विन्सटाइनलाई सजाय नदिइसकेकाले कालो जम्पसुट लगाउने सम्भावना छ । उनको मुद्दाको सुनुवाइ मार्च ११ मा गरिनेछ । सजाय दिइएका कैदीले हरियो लुगा लगाउँछन् । 

विन्सटाइनले प्रोडक्सन असिस्टेन्ट मिमी हालेयीलाई सन् २००६ मा यौन आक्रमण गरेको र अभिनेत्री जेसिका मानलाई सन् २०१३ मा बलात्कार गरेकोमा जुरीले दोषी ठहर गरेको हो । त्यससँगै उनको बेल रद्द गरिएको थियो र हत्कडी लगाइएको थियो । तर विन्सटाइनले आफू निर्दोष रहेको बताउँदै आएका छन् र पुनरावेदन गरिरहने सम्भावना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x