×

NMB BANK
NIC ASIA

यसपालि लिभरपूललाई प्रेमियर लीग जित्नबाट कसैले रोक्न सक्दैन

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यस सीजनमा लिभरपूललाई कसैले पनि हराउन सकेको छैन । उसलाई देखेर विपक्षीहरू डराउँछन् पनि, प्रशंसा पनि गर्छन् । 

Muktinath Bank

लिभरपूलले लगातार १८ म्याच जितेर प्रेमियर लीगमा इतिहासको बराबरी गरेको छ । टीमलाई देखेर दर्शकहरू दंग छन् । क्लबले कसरी लगातार खेल जितिरहेको छ ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस सीजनको प्रेमियर लीगको विजेताको छिनोफानो लगभग भइसकेको मान्नुपर्छ । यस सीजनमा कुल २७ खेल खेलेकोमा लिभरपूलले २६ खेल जितिसकेको छ । पहिलापहिला अवसर पाउँदा पनि लीग जित्न नसकेकको लिभरपूल


Advertisment
Nabil box
Kumari

यसपालि चाहिँ अघि बढेको बढ्यै छ । टीमका ब्याकअप गोलकीपर एड्रियनले ट्वीट गरे, ‘अतिमानव !’

Vianet communication
Laxmi Bank

उनले गफ दिएका हैनन् । लिभरपूलले यस सीजनमा सन् १९९८–९९ मा म्यानचेस्टर युनाइटेडले जित्दाखेरी ल्याएको जति अंक ल्याइसकेको छ र सन् २००३–०४ मा आर्सनलका इन्भिन्सिबल्सले हासिल गरे जति जीत हासिल गरिसकेको छ । उसले गृहमैदानमा पछिल्ला २१ लीग म्याचहरू जितिसकेको छ जुन प्रेमियर लीगको कीर्तिमान हो । 

वेस्ट ह्यामले सोमवार एनफील्डमा लिभरपूललाई अप्ठ्यारै पारिसकेको थियो तर अन्ततोगत्वा ऊ पनि हारेरै एनफील्डबाट बाहिरियो । युर्गेन क्लोपको प्रशिक्षणमा रहेको टीमलाई रोक्नका लागि के गर्न सकिन्छ भनी अरूजस्तै ऊ पनि सोचिबस्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x