×

NMB BANK
NIC ASIA

पाथीभरा म्याराथनको उपाधि कुलुङ र बुढाक्षेत्रीलाई

फागुन १३, २०७६

NTC
Sarbottam
खुलातर्फको प्रतिस्पर्धामा विजेता सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फको हाफ म्याराथनको विजेता जुम्लाकी सुनमाया बुढाक्षेत्री । तस्वीर : सन्तोष पुर्कुटी/रासस
Premier Steels
Marvel

सोलुखुम्बु भएको पाथीभरा म्याराथनको सुमन कुलुङले जितेका छन्।

Muktinath Bank

उनले मंगलबार भएको प्रतियोगितामा निर्धारित ५४ किलोमिटरको दूरी  ् ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पूरा गरेर खुलातर्फको विजेता बनेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५४ किलोमिटर दुरी चार घण्टा १४ मिनेट नौ सेकेण्डमा पूरा गर्दै प्रताप थाम्सोहाङ द्धितीय भएका छन्। दुर्गाराज बुढा तृतीय बने। उनले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए।


Advertisment
Nabil box
Kumari

महिलातर्फको हाफ म्याराथन भने सुनमाया बुढाक्षेत्रीले जितेकी छन्।  बुढाक्षेत्रीले ४४ किलोमिटरको दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गरेकी हुन्।  सरिता वासीको तुलनामा बुढाक्षेत्रीले १० मिनेट चाँडो दूरी पार गरिन्। वासीले तीन घण्टा ४८ मिनेटमा दूरी पार गरेकी थिइन्।  रसिला तामाङ तृतिय भइन्। चार घण्टा ५९ सेकेण्डमा निर्धारित दूरी पार गरी तामाङ तृतीय भएकी हुन्।

Vianet communication
Laxmi Bank

खुलातर्फका विजेताले एक लाख ५१ हजार, उपविजेताले १ लाख ११ र तृतीयले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फका विजेता, उपविजेता र तृतीयले क्रमस ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन्। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x